नियम
तोकेका अधिकारीलाई विश्वास हुनुपर्ने :

सास्कृतिक उत्थानको निमित्त गरिने भनेको नाटक प्रदर्शन वास्तवमा सास्कृतिक उत्थानको निमित्त हो भन्ने विश्वास तोकेको अधिकारीलाई नभै यी नियमहरू बमोजिम बहालमा छूट पाउन सक्नेछैन ।